अन्ततः जीवित रहेनन् बिपिन जोशी

काठमाडौं । इजरायली अधिकारीले गाजामा हमासले बन्धक बनाएका नेपाली विद्यार्थी बिपिन जोशी अन्ततः जीवित नरहेको उनका परिवारलाई जानकारी दिएका छन् । इजरायली अधिकारी र सेनाका अधिकारीले इजरायलस्थित नेपाली दूतावास र…

नेपाल प्रहरीमा ४ डीआईजीको पद रिक्त, बढुवाको दौडमा एसएसपीबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा उच्चस्तरको संगठनात्मक संरचना फेरबदल भएसंँगै चारवटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) का पद रिक्त भएका छन् । असोज १२ गते बढुवा भएर एआईजी बनेका अधिकारीहरूमा सुशील कुमार…

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे…

पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद बैठक बस्दै

काठमाडौं । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ । अपराह्न बस्ने बैठकको एजेन्डा भने प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले सोही समयमा पेश…

पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा जाहेरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ । सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ…

भोलि सार्वजनिक हुँदै कांग्रेस सभापति देउवा

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा घरमै कुटिएपछि उपचारपछि आराम गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि २८ असोजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सार्वजनिक हुने भएका हुन्। आइतबार पार्टी…

विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप…

हमासले रिहा गर्ने बन्धकको सूचीमा बिपिनको तस्बीर पहिलो लाइनमा

काठमाडौं । प्यालेस्टिनी समाचार एजेन्सी शेहाबका अनुसार हमासले रिहा गर्न लागेका २० इजरायली बन्धकहरूको सूची जारी गरेको छ। सूचीमा भएका नामहरू अझै जीवित रहेको विश्वास गरिएका २० जना बन्धकहरूको नामसँग…

भक्तपुरले पायो सक्षम प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे

सुरेन्द्र बहादुर सिलवाल भक्तपुर । भक्तपुर जिल्लाले सक्षम प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे पाएको छ। भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारीले जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिक सहभागीताका लागि अनलाइन उजुरी…

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले बने प्रदेशको उत्कृष्ट्

काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले प्रदेशकै उत्कृष्ट बनेका छन् । उत्कृष्ट बन्नुको मुख्य कारण विकासका लागि सबैलाई सहयोग गरेकोले हो भन्दा फरक नपर्ला…