एमाले नेता कर्ण थापाको दादागिरी सकियो

काठमाडौं । एमालेभित्र लामो समय हुकुमको राजनीति चलाउदै आएको थिए कर्ण थापा पार्टी कार्यालय च्यासलमा युवाहरूले हात हालेपछि उनको दादागिरी सकिएको छ । केपी ओलीलाई समेत थर्काउने गरेको उनले थिए…

भक्तपुरले पायो सक्षम प्रमुख जिल्ला अधिकारी ढकाल

सुरेन्द्र बहादुर सिलवाल भक्तपुर । भक्तपुर जिल्लाले सक्षम प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल पाएको छ। भक्तपुरमा नयाँ प्रमुख जिल्ला अधिकारीले जिल्लामा शान्ति, सुरक्षा, सुशासन र नागरिक सहभागीताका लागि अनलाइन…

नेपाल प्रहरीमा ४ डीआईजीको पद रिक्त, बढुवाको दौडमा एसएसपीबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीमा उच्चस्तरको संगठनात्मक संरचना फेरबदल भएसंँगै चारवटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) का पद रिक्त भएका छन् । असोज १२ गते बढुवा भएर एआईजी बनेका अधिकारीहरूमा सुशील कुमार…

भक्तपुरले पायो सक्षम प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे

सुरेन्द्र बहादुर सिलवाल भक्तपुर । भक्तपुर जिल्लाले सक्षम प्रमुख जिल्ला अधिकारी नमराज घिमिरे पाएको छ। भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारीले जिल्लामा शान्ति सुरक्षा, सुशासन र नागरिक सहभागीताका लागि अनलाइन उजुरी…

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले बने प्रदेशको उत्कृष्ट्

काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले प्रदेशकै उत्कृष्ट बनेका छन् । उत्कृष्ट बन्नुको मुख्य कारण विकासका लागि सबैलाई सहयोग गरेकोले हो भन्दा फरक नपर्ला…

जुन कार्यलाई तपाई प्रेम गर्नुहुन्छ त्यही काम गर्नुहोस्

सुरेन्द्र बहादुर सिलवाल आफुले मन पराएको काम गर्नु ठुलो काम हो जसले तपाईलाई सफल बनाउन सक्छ।तपाईंको जीवनको प्राथमिक जिम्मेवारी मध्ये आफुले चाहेको गर्न पाउनु नै प्रमुख हो। तपाई सित जन्मजात…

ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै

काठमाडौं। स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी ९ईभी० प्रवर्द्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको…

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा

सुनसरी। पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ। सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक…

बलात्कार आरोपमा रास्वपाका गाउँ सभापति पक्राउ

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बलात्कार आरोपमा पक्राउ परेका छन्। लिखुपिके गाउँपालिका २ का बासिन्दा समेत रहेका रास्वपा गाउँ सभापति रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ…

चर्चामा काङ्ग्रेस नेता इन्द्र बानियाँ

सुरेन्द्र बहादुर सिलवाल काठमाडौं । नेपाली काङ्ग्रेसको नेता इन्द्र बानियाँको चर्चा एकदमै छ अहिले । चर्चा हुनुमा नेपाली काङ्ग्रेस वाग्मती संसदीय दलको नेतामा निर्वाचित भएकोले हो। निर्वाचनमा इन्द्र बानियाँले २२…