सदाबहार भवानी राणा

काठमाडौं ।उनी सधैं सदाबहार सधैं सक्रिय भवानी राणा ।त्यसैले उनलाई उधोग व्यवसाय क्षेत्रमा विशिष्ट सम्मान सरकारले गर्ने गरेको छ। उनले मेहनत गरेर नेपालको उधोग व्यवसाय क्षेत्रमा विशिष्ट पहिचान बनाएकी छिन्…

मृतकका आफन्तले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हेटौँडा । सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिकामा प्रदर्शन गर्नुको साथै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३००६ ख ५६८१…

एमाले कार्यकर्ताद्वारा विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठमाथि कुटपिट

भरतपुर । नेकपा (एमाले) का कार्यकर्ताहरुले नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन् । आज मंगलबार विहान प्राधिकरणको डिजिटल बोर्डमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी…

रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी…

चर्चामा नापी कार्यालय भक्तपुरका प्रमुख डा. सापकोटा

सुरेन्द्र बहादुर खत्री सिलवाल भक्तपुर । नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदिप सापकोटा उपाध्याय अहिले चर्चामा छन् ।चर्चामा हुनुको मुख्य कारण देशमा धेरै कर्मचारीहरू आफ्नो घर सुन्दर बनाउछन,तर कार्यालयलाई बेवास्ता…

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन खुला

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारी चाहने बेरोजगार नागरिकहरूलाई फागुन मसान्तसम्म आवेदन दिन आह्वान गरेको छ। कार्यक्रमअनुसार इच्छुक…

अध्यक्ष नेपाललगायतका नेताहरुले दिए विदुर सापकोटालाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टी पोलिटव्युरो सदस्य एवं तथा बागमती प्रदेश सहइन्चार्ज विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धाञ्जलीको लागि सापकोटाको…

ओली सरकारले सुशासन दिन नसकेको शेखरको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले देशमा सुशासन दिन नसकेको टिप्पणी गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले प्रधानमन्त्ती केपी शर्मा…

टिकटकमा तरबार र खुकुरी प्रयोग गर्दै केक काटेको भिडियो भाइरल, ७ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा तरबार र खुकुरीले केक काटेको भिडियो पोस्ट गरेपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी (एआईजी) टेक बहादुर तामाङका अनुसार, ‘यस घटनाले सर्वसाधारणमा त्रास फैलाएकाले…

जालझेलपूर्ण ढंगले मेरो सांसद पद निलम्बन गरियो रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन जिल्ला अदालतमा धरौटीवापत बैंक ग्यारेन्टी बुझाएका छन् । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको…