सप्तकोसीमा बहाब उच्च, उदयपुरको बेलका क्षेत्रमा जोखिम

काठमाडौं । पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ। कोसी ब्यारेज भएर बग्ने पानीको बहाबमा सोमबार बिहानैदेखि नै उतारचढाव भइरहेको छ। सोमबार बिहान ६ बजेको…

समाजसेवामा सधैं अग्रसर मनोहर सिलवाल

सुरेन्द्र बहादुर सिलवाल ललितपुर । ललितपुर जिल्लामा लोकप्रिय नाम हो मनोहर सिलवाल । उनी समाजसेवामा सधैं अग्रसर हुन्छन् ।यसले पनि उनको परिचयलाई वजनदार बनाएको छ। सिलवाल दिन दुखीलाई सहयोग गर्न…

नेपाल छिट्टै हिन्दुराज्य हुन्छः राणा

सुरेन्द्र बहादुर सिलवाल काठमाडौं । नेपाल छिट्टै सनातन हिन्दुराज्य घोषणा हुनेमा राप्रपा वरिष्ठ नेता पशुपतिशमशेर राणाको धारणा छ।पशुपतिशमशेर राणा पुर्वमन्त्री, पुर्व राप्रपा अध्यक्ष ,पुर्व सभामुख हाल उनी राप्रपा वरिष्ठ नेता…

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा तत्काल सडक विस्तार गरी आवागमन सहज बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले नवलपासिस्थित दाउन्ने सडक विस्तार…

राष्ट्रपतिद्वारा मध्यपुरथिमिका सुचना अधिकारी सिलवाल सम्मानित

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सुचनाको हक प्रभावकारी कार्यान्वयन गरेको भन्दै मध्यपुरथिमि नगरपालिका भक्तपुरका सुचना अधिकारी केशव सिलवाल लाई सम्मान गरेको छन् ।राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको एक कार्यक्रममा…

नापी कार्यालय भक्तपुर बन्यो नेपालको उत्कृष्ट

भक्तपुर । नापी कार्यालय भक्तपुर देशको उत्कृष्ट बनेको छ । कार्यालयमा अहिले हरियाली देख्न पाइन्छ । सेवाग्राही आउँदा स्वच्छ हावाको महशुस गर्न सक्छन् । नापी कार्यालयका प्रमुख डा. प्रदीप सापकोटा…

मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक

भक्तपुर । मालपोत कार्यालय भक्तपुर अहिले निकै सुन्दर देखिन्छ । मालपोत कार्यालयका मेहनती कर्मचारी डम्बरबहादुर कार्की अहिले चर्चामा छन् । चर्चा हुनुको मुख्य कारण देशमा धेरै कर्मचारीहरु आफ्नो घर सुन्दर…

सामन्तको झोला पो बोक्न हुन्न, विचारको झोला बोक्न के को सङ्कोचः कैलाश ढुङ्गेल

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले तर्क गर्न नसक्नेहरूले सामाजिक सञ्जालमा गालीगलौज गर्ने गरेको बताउनुभएको छ। उहाँले वंशवादी सोच बोकेका जमातले प्रतिस्पर्धात्मक लोकतन्त्रमा विश्वास राख्ने कार्यकर्तालाई ‘झोले’…

हिन्दु धर्म विश्वको पुरानो धर्म

सुरेन्द्र बहादुर सिलवाल काठमाडौं । हिन्दु सनातन धर्म विश्वको पुरानो धर्म हो। हिन्दु धर्मलाई पढेलेखेका आधुनिक युवायुवतीले समेत गहनताका साथ अध्ययन गर्ने गरेको हुनाले यसको महत्त्व बढ्दै गएको छ।हिन्दु धर्मलाई…

कोईरालाले बनाए भक्तपुरको मालपोत कार्यालय आकर्षक

भक्तपुर । भक्तपुर मालपोत कार्यालयका कर्मचारी दिपक कोईरालाले मालपोत कार्यालय आकर्षक बनाएका छन्् ।झट्ट हेर्दा मालपोत कार्यालय भक्तपुरको भवन निकै आकर्षक देखिन्छ । जो कसैको नजर पर्ने सो भवन दिपक…