कोईरालाले बनाए भक्तपुरको मालपोत कार्यालय आकर्षक

भक्तपुर । भक्तपुर मालपोत कार्यालयका कर्मचारी दिपक कोईरालाले मालपोत कार्यालय आकर्षक बनाएका छन्् ।झट्ट हेर्दा मालपोत कार्यालय भक्तपुरको भवन निकै आकर्षक देखिन्छ । जो कसैको नजर पर्ने सो भवन दिपक कोईरालाले सुधार गरेको हो।

धेरै कर्मचारीहरू आफ्नो घर सुन्दर बनाउन पहिलो प्राथमिकता दिने भएपनि भक्तपुरका मालपोत कार्यालयका कोईराला थोरै त्यस्ता कर्मचारीमा पर्छन् जसले कार्यालय सुन्दर बनाएका छन् । सेवाग्राहीको हितलाई ध्यानमा राखि सम्पूर्ण बयबस्थापन गरेका छन् । उनले काम छिटोभन्दा छिटोछिटो हुने प्रणालीलाई चुस्त दुरुस्त भएको बताए ।मालपोत कार्यालय भक्तपुरले ईमान्दार कर्मचारी पाएकामा सेवाग्राही खुसी देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *