अफगानिस्तानमा २३ तालिवान लडाकू मारिए  

काबुल, १४ जेठ (रासस÷सिन्ह्वा)  :  अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन् । देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य…

जनप्रतिनिधि र सिडियोबीच विवाद

सर्लाही, जेठ १४ गते । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरू र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ…

बानका अध्यक्ष न्यौपानेको निधन

सुनसरी जेठ १४ गते । रेडियो सञ्चालकहरूको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा…

आगलागीबाट रु १५ लाख क्षति

ताप्लेजुङ, गते १४ गते । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने…

दुई सातामा १३८ पिन्ट रगत जमा

कैलाली, जेठ १४ गते । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जमा भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल…

अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही हुने

काठमाडौँ, जेठ १४ गते । गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ । कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका…

अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन

पोखरा, जेठ १४ गते । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य…

कृषि उद्यम केन्द्रको सदस्यमा कजसु

काठमाडौं चैत २७ गते । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरर्गत कृषि उद्यम केन्द्रको सदस्यामा फ्लोरिचल्कर एसोसिएसन (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ आमन्त्रित सदस्यमा मनोनित हुनुभएको छ ।  गत बिहीबार,…