नेपालको राष्ट्रिय निकासका लागि अघि बढिरहेको छुः डा. कोइराला

  सुरेन्द्र बहादुर सिलवाल काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी मात्र नभई समग्र देशलाई सम्हाल्नुपर्ने आवश्यकता परेकाले आफू त्यसका लागि तयार रहेको बताएका छन्। पछिल्लो राजनीतिक परिस्थिति…

प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको आग्रह

सुरेन्द्र बहादुर सिलवाल काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आग्रह गरेकी छन्। प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिएकी…

नवराजकुमार र नवराजकुमारीहरु कै कारण जेनजीको उदय

काठमाडौं । २०६२–०६३ को जनआन्दोलनपछि आएको गणतन्त्रमा पनि जनताको चाहना अनुसारको शासन हुन सकेन । लोकतान्त्रिक गणतन्त्रमा जनताको चाहना अनुसारको शासन भन्दा पनि भ्रष्टाचार र वेथितिले जरा गाड्यो । जसका…

आईजीपीमा दानबहादुर कार्कीको बढुवा, प्रधानमन्त्रीबाट न्याय

सुरेन्द्र बहादुर सिलवाल काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले प्रहरीमा कुनै पनि हस्तक्षेप नगरेको पुष्टि गरेको छ । केही तत्वहरुले मिडियाबाजी गरेर बरियता…

मधेशका सभामुख मण्डलविरुद्ध ७ दलद्वारा अविश्वासको प्रस्ताव दर्ता

जनकपुर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न माग गर्दै ७ दलले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । मधेश प्रदेशसभाका ७४ सांसदले सभाखुको सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्…

दानबहादुर कार्की आईजीपी बन्ने सुनिश्चित

सुरेन्द्र बहादुर सिलवाल काठमाडौँ ( नेपालमा अहिले नयाँ आइजीपीको चर्चा चलेको छ । नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा लगभग दानबहादुर कार्की निश्चित भइसकेका छन्। महानिरीक्षक चन्द्रकुवेर खापुङको अवकाशपछि पहिलो वरीयतामा रहेका…

वन तथा वातावरण मन्त्रालय वागमती प्रदेशमा मापदणड विपरीत सरुवा, एमाले समर्थितहरुको हालीमुहाली

मकानपुर । कार्तिक १२ गतेका दिन लामो खिचातानीका वावजुत मुख्य मन्त्री कार्यालयले १२ जना डिभिजनल वन अधिकृतहरुको सरुवा गरेको छ। वन तथा वातावरण मन्त्रालयका वन सचिव डा. केदार वरालको टिप्पणी…

अन्ततः जीवित रहेनन् बिपिन जोशी

काठमाडौं । इजरायली अधिकारीले गाजामा हमासले बन्धक बनाएका नेपाली विद्यार्थी बिपिन जोशी अन्ततः जीवित नरहेको उनका परिवारलाई जानकारी दिएका छन् । इजरायली अधिकारी र सेनाका अधिकारीले इजरायलस्थित नेपाली दूतावास र…

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे…

भोलि सार्वजनिक हुँदै कांग्रेस सभापति देउवा

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा घरमै कुटिएपछि उपचारपछि आराम गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि २८ असोजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सार्वजनिक हुने भएका हुन्। आइतबार पार्टी…