विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप…

हमासले रिहा गर्ने बन्धकको सूचीमा बिपिनको तस्बीर पहिलो लाइनमा

काठमाडौं । प्यालेस्टिनी समाचार एजेन्सी शेहाबका अनुसार हमासले रिहा गर्न लागेका २० इजरायली बन्धकहरूको सूची जारी गरेको छ। सूचीमा भएका नामहरू अझै जीवित रहेको विश्वास गरिएका २० जना बन्धकहरूको नामसँग…

वकिलले कुटे पत्रकार

जनकपुरधाम । नेपाल पत्रकार महासंघ, मधेस प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामा तारबार लगाउन थालेपछि वकिलहरुले पत्रकारहरुमाथि कुटपिट गरेका छन्। महासंघले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित चार कट्ठा जग्गा गुठी संस्थानबाट २०…

रास्वपा र राप्रपाले बहिष्कार गरे प्रतिनिधिसभा बैठक

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएका छन्। मंगलबार बैठक सुरु हुनेबित्तिकै दुई दलका सांसदले उठेर विरोध…

राज्य व्यवस्था समिति सभापतिबाट रामहरिले दिए राजीनामा

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ…

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस…

रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गरेको निवेदन अदालतले अस्विकार गरेको छ। उनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै पठाउने आदेश जारी गरेको…

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं। आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक…

रास्वपाले माग्यो सभापति खतिवडाको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ। रास्वपा सांसद मनिष झाले कुलिङ पिरियडमा हेरफेरमा सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने…

रूपन्देही–३ का लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै रास्वपा

काठमाडौंं । रूपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट उम्मेदवारहरूको नामावली बिहीबार बिहान सार्वजनिक गर्दैछ। रास्वपाले साउन ७ देखि २७ गतेसम्म उम्मेदवारहरूको…