ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै

काठमाडौं। स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी ९ईभी० प्रवर्द्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको…

वीरगञ्ज नाका: पाँच खर्ब छ अर्ब आयात र ७९ अर्ब निर्यात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८० ।८१ को १० महिनाको…

कोईरालाले बनाए भक्तपुरको मालपोत कार्यालय आकर्षक

भक्तपुर । भक्तपुर मालपोत कार्यालयका कर्मचारी दिपक कोईरालाले मालपोत कार्यालय आकर्षक बनाएका छन्् ।झट्ट हेर्दा मालपोत कार्यालय भक्तपुरको भवन निकै आकर्षक देखिन्छ । जो कसैको नजर पर्ने सो भवन दिपक…

रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी…

ग्लोबल आइएमई बैंकको ग्लोबल म उद्यमी कर्जा सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र…

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला…

महानगरले दियो महिला भलिबल टीमका सदस्यलाई १–१ लाख

काठमाडौं । काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय भलिबल टीमलाई काठमाडौं महानगरपालिकाले नगद पुरस्कारले सम्मानित गरेको छ । टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई पुरस्कृत गरिएको हो । राष्ट्रिय…

मुद्रण उद्योग संघ कास्कीले ग¥यो कामदारको निःशुल्क विमा

पोखरा । मुद्रण उद्योग संघ कास्कीले आज एक कार्यक्रमका विच मुद्रण व्यवसायमा आवद्ध कामदारहरुको निःशुल्क विमा गराएको छ । मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले…

लगातार घटेपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी

चितवन । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश…

कानेपोखरी गाउँपालिकाको वार्षिक विकासका योजना तथा उपलब्धीहरु

राजमती इङनाम अध्यक्ष मोरङ जिल्लामा साविकका वयखन, केरौन र होक्लावारी गाउँविकासलाई समितिहरूलाई समेटेर कानेपोखरी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरीएको छ । यस गाउँपालिका कूल जनसंख्या ३८.०३३ रहेको…