यस्ता छन् गोदावरी नगरपालिकाको विकासका कामहरु

वीरेन्द्र भट्ट, नगर प्रमुख शिक्षाः शिक्षा क्षेत्रमा कुरा गर्दा प्रत्यक्ष रुपमा स्थानीय सरकारसँग जोडिएको हुन्छन् । सानातिना समस्यादेखि ठूला समस्याहरु स्थानीयमा आएर ठोकिन्छ । त्यसैले हामीसँग भएका जेजति आवश्यकताहरु छन् त्यसलाई पुरा…

चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

काठमाडौँ, जेठ १५ गते । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक…

प्रदेश २ को सबै जिल्लामा सिँचाईको सुविधा

काठमाडौँ जेठ १५ गते । प्रदेश २ का सबै जिल्लाहरूमा सिंचाईको व्यवस्थापन गर्नका लागि सुनकोशी मरिन परियोजना निर्माणका लागि सरकारले २ अर्ब ४६ करोड रुपियाँ छुटयाएको छ । धनुषा, महोत्तरी,…

वृद्धभत्तामा वृद्धि

काठमाडौं जेठ १५ गते । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । आर्थिक वर्ष २०७८÷७९…

विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान

आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् । सरकारले आगामि आर्थिक बर्ष २०७८/७९को…

कोरोना खोपका लागि २६ अर्ब

काठमाडौँ जेठ १५ गते । सरकारले अगामी आर्थिक वर्षका २६ अर्ब ७५ करोड रुपियाँ खोपका लागि छुट्याएको छ भनेसरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया…