अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा…

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्जमा सतर्कता

काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ। भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न…

मिथिला मध्यमा परिक्रमाका यात्रुहरुका लागि हेल्पडेस्क सञ्चालक

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको छ…

मुद्रण उद्योग संघ कास्कीले ग¥यो कामदारको निःशुल्क विमा

पोखरा । मुद्रण उद्योग संघ कास्कीले आज एक कार्यक्रमका विच मुद्रण व्यवसायमा आवद्ध कामदारहरुको निःशुल्क विमा गराएको छ । मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले…

नेपालमा फेरि देखियो कोरानोको नयाँ भेरियन्ट

काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो । ती ४२…

५७ जिल्लामा फैलियो डेंगु

काठमाडौं। ५७ जिल्लामा डेंगु रोगको संक्रमण देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको संक्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य…

नागरिकको स्वास्थ्यप्रति सरकारसंवेदनशील छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री…

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण…

भक्तपुरस्थित सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लाभान्वित

मन्दिरा अधिकारी भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् । भक्तपुर विकास सहयोग सङ्घको…

गोरखाका ७ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

गोरखा । सम्भव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाका सात वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको छ । सम्बन्धित पालिकामार्फत स्वास्थ्य संस्थाहरूलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आज गोरखा…