कहाँ–कहाँ हुँदैछ वर्षा र हिमपातरु

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको…

भीम रावलको कटाक्षः केपी ओली राजावादी कि म राजावादी ?

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफू राजावादी नभएको बताएका छन् । शनिवार राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै रावलले यस्तो बताएका हुन् ।…

सहकारी ठगी विरुद्र

सहकारी ठगी बिरुद सहकाकारी रकम अपचलन गरेर छानबीन  समिति बनाउन  नमानेर अब कस्ले न्याायदिने हाे सरकार

जमुनाहा नाका तीन दिन बन्द

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन…

चन्द्रागिरी नगरपालिकाको वार्षिक विकासका योजना तथा उपलब्धीहरु

चन्द्रागिरी नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ । यो नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठूलो नगरपालिका हो । काठमाडौं जिल्लाको साविक थानकोट गाविस, दहचोक गाविस, नैकाप नयाँ भ¥याङ गाविस, वाड…

मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्र शाह

बारा। बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका ६ स्थित मुसहर बस्ती पुगेका छन्। शाह परिवारका सदस्यसहित बस्ती पुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य…

स्टडी डेस्टिनेसन सेन्टरद्वारा बिधाइसँगै अभिमुखीकरण

काठमाडौं । काठमाडौंको बागबजारमा रहेको स्टडी डेस्टिनेसन सेन्टर (एसडीसी) ले आइतबार अध्ययनका लागि क्यानडा जान लागेका विद्यार्थीलाई एक समारोहबीच बिदाई गरेको छ । सेन्टरका प्रबन्ध निर्देशक अमित खड्काले जनवरी इन्टेकका…

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आज फैसला

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले आज फैसला गर्दैछ । बिहीवार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेसँगै…

भूकम्पबाट घाइतेको निस्शुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरुको निस्शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए…

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

डोटी । डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप के आईसिंह राजमार्ग…